काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाह आकस्मिक रुपमा बुधबार मेडिसिटी अस्पतालमा भर्ना हुनुभएकोछ । उहाँलाई ईएनटी (घाँटी दुख्ने) समस्या भएपछि मेडिसिटी अस्पतालको ईएनटी विभागमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएकोछ । पूर्वयुवराज्ञी हिमानी शाह २०७९ श्रावण २४ गते हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया जानुभएको र त्यहि विसन्चो भएपछि कार्यक्रममा पुरा नबसी बुधबार नेपाल फर्किनुभै सिधै अस्पताल भर्ना […]