५३७ विरामी, ७८ जनाका लागि मात्रै डायलाइसिस उपकरण

मकवानपुरमा मृगौलासम्बन्धि समस्या भएका बिरामीका लागि डायलाइसिस सेवा सकसपूर्ण छ । पर्याप्त डायलाइसिस मेसिन नहुँदा मकवानपुरका मृगौलासम्बन्धि समस्या भएका बिरामीहरुले सहजै डायलाइसिस सेवा पाएका छैनन् । सरकारीस्तरमा हेटौंडा अस्पताल र...