हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदैछ । ब्रत समापनको अवसरमा एकाबिहानै शालीनदीसहित, भक्तपुरको हनुमानघाटलगायत विभिन्न स्थानमा माधवनारायणका ब्रतालुहरु स्नानका लागि पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु भएको थियो । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत ...