रियल तेस्रो स्थानमा उक्लियो - Naya Patrika

रियल म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा आइतबार लस पाल्मसलाई ३–० ले हराउँदै रियल तेस्रो स्थानमा उक्लेको हो । रियलको जितमा कासिमिरो, इस्को र मार्को...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

इन्जुरी टाइममा गोल गर्दै रियल मड्रिड शीर्ष स्थानमा

६ पुस, काठमाडौं । लुकास भजक्वेजले इन्जुरी टाइममा गोल गरेपछि दश खेलाडीमा समेटिएको रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई १-० ले पराजित गरेको छ । यो जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । त्यसअघि जिरोना र रियल बेटिस बीचको खेल १-१ को बराबरीमा रोकिएपछि रियललाई शीर्ष स्थानमा उक्लने मौका थियो । […]

भियारियाललाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

२ पुस, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले भियारियाललाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङघमले २५औं, रोड्रिगोले ३७औं, ब्राहिम डियाजले ६४औं र लुका मोडरिचले ६८औं मिनेटमा गोल गरे । भियारियालका लागि जे मोरालेसले ५४औं […]

रोड्रिगो चम्किएको खेलमा शीर्ष स्थानमा फर्कियो रियल

तीन गोलमै आफ्नो योगदान दिएका रोड्रिगोले दुई गोल तथा जज बेलिंघमले सिजनको १३ औं गोल गर्दा रियल म्याड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा फर्किएको छ। आइतबार राति भएको खेलमा रियल म्याड्रिडले क्याडिजलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो। रियल खेल अघि सम्म जिरोनासँग २ अंकले पछि रहेको थियो। तर उसले तीन अंक हासिल गरेसँगै […]

रियल म्याड्रिडलाई पछि पार्दै एट्लेटिको दोस्रो स्थानमा उक्लियो

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको छ । बुधबार राति भएको खेलमा क्याडिजलाई ५–१ को भारी गोल अन्तरले पराजित गरेपछि एट्लेटिकोले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदानमा एट्लेटिकोको फराकिलो जितमा एन्टोइन ग्रिजमनले दुई तथा अल्भारो मोराटा, यान्निक कारास्को र […] The post रियल म्याड्रिडलाई पछि पार्दै एट्लेटिको दोस्रो स्थानमा उक्लियो first appeared on Hamro Khelkud.

सानदार जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

ग्रानडामाथि सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

रियल शीर्ष स्थानमा

६ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले आइतबार दश खेलाडीमा समेटिएको ग्रानडालाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ग्रानडाको मैदानमा भएको खेलमा रियलका लागि मार्को असेन्सियोले २५औं र नाचो फर्नान्डेजले २५औं मिनेटमा गोल गरे । ग्रानडाका लुइस सुआरेजले पहिलो हाफमा एक गोल फर्काएका थिए […]

संघर्षपूर्ण जितसँगै रियल मड्रिड शीर्ष स्थानमा फर्कियो

२१ कात्तिक, काठमाडौं । रायो भालेकानोमाथि संघर्षपूर्ण जित हात पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई २-१ गोलले हराएको छ । सान्टिएगो बेर्नाबाउमा भएको खेलमा घरेलु टोलीले १४औं मिनेटमा टोनी क्रुजको गोलबाट अग्रता लिएको थियो । खेलको ३८औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल […]

ला लिगा :  रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं : स्पेनिस ला–लिगामा संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा रियल बेटिसलाई १–०ले हराउँदै मड्रिड तालिकाको शीर्षमा स्थान बनाउन सफल भयो। खेलको ६१ औं मिनेटमा मड्रिडका डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए।जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन्। पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ।गएराति भएका अन्य खेलमा

कार्भाजलको निर्णायक गोलमा बेटिसलाई हराउँदै रियल शीर्ष स्थानमा

१३ भदौ, काठमाडौं । डाद्दी कार्भाजलको एक मात्र गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा रियल बेटिसलाई १-० ले पराजित गरेको छ । यस जितपछि रियल अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति बेटिसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ६१औं मिनेटमा कार्भाजलले करिम बेन्जामाको पासमा […]

ला लिगा : बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमायो

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गाेलको बराबरी खेलेको छ । हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको समान ५३ अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् ।