काठमाडौँ- नेकपा एमालेका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले वेदुराम भुसाल स्वतन्त्र सांसद बन्न चाहनु पार्टी र आन्दोलनमाथि गद्दारी भएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि यसै हिसाबको व्यवहार गर्न/गराउन तथा दलको सांसदको हैसियतमा काटिँदै आएको लेवी नकाट्न संसद् सचिवालयमा पत्र पठाएको उल्लेख गर्दै पार्टी परित्यागपछि उनी […]