गोलरहित बराबरीमा रोकिए आर्मी र कीर्गिस्तान

काठमाडौं : आज सम्पन्न त्रिभुवन आर्मी फुटबल क्लब र कीर्गिस्तानको ओलम्पिक टिमबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको हो। बंगलादेश, नेपाल र कीर्गिस्तानबीचको थ्री नेसन्स कप खेल्न कीर्गस्तानी टोली नेपाल आइपुगेको थियो। तर, प्रतियोगितामा एक हार र एक बराबरीसँगै फाइनलको यात्राबाट कीर्गिस्तानी…

सम्बन्धित सामग्री

किर्गिस्तान र त्रिभुवन आर्मी फुटबल क्लबले आज खेल्दै

१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ । त्रिदेशीय कपमा किर्गिस्तान फाइनल […]

अनलाइनखबर

कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी थ्री नेशन्स कप खेल्न आएको कीर्गिस्तानले त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। प्रतियोगितामा एक पराजय र एक बराबरी खेलेको कीर्गिस्तानी यू २३ टोली फाइनल पुग्न असफल भयो। पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको कीर्गिस्तान दोस्रो खेलमा नेपालसँग…

पहिलो पोस्ट

लिगमा अपराजित हुँदै एपीएफले आर्मीलाई हरायो, दुई खेल अगावै सुरक्षित थियो उपाधि

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३-० गोलअन्तरले हरायो। एपीएफको जितमा सरू लिम्बू र अनिता केसीले गोल गरे। खेलको ४५ औं मिनेटमा लिम्बुको गोलमा अग्रता बनाएको एपीएफले पहिलो हाफ एक गोलले अघि…

पहिलो पोस्ट

बराबरीमा राकिए पुलिस र आर्मी, उपाधि एपीएफलाई सुरक्षित

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको १७ ‌औँ मिनेटमा अमृता जैसीको गोल आर्मीको खेलाडी लागेर गोल हुँदा पुलिसले अग्रता बनाएको…

पहिलो पोस्ट

आर्मीको सहज जितमा रश्मीको ह्याट्रिक

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब चन्द्रपुर नगरपालिका रौतहटमाथि सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले आर्मीले रौतहटमाथि ६-१ गोलअन्तरले जित निकालेको हो। आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिक सहित ४ गोल गर्दा बिमला चौधरीले दुई गोल गरिन्। उता चन्द्रपुरका लागि रजनी…

पहिलो पोस्ट

विराटनगरलाई हराएको आर्मी शीर्षस्थानको एपीएफ भन्दा २ अंक पछाडि

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकामाथि त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले ७-० को फराकिलो जित निकालेको हो। खेलको १७ औं मिनेटमा शर्मिला थापाले आर्मीलाई अग्रता दिलाएकी थिइन्। २२ औं मिनेटमा सपना लामाले अर्को गोल गरिन्।…

पहिलो पोस्ट

महिला राष्ट्रिय लिगमा आर्मी र पुलिसबीचको खेल बराबरी

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगकाे उद्घाटन खेलमा दुई विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाकाे आयाेजनामा भएकाे लिगमा बुधबार दशरथ रंगशालामा भएकाे खेलमा आर्मी र पुलिसले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर पाएपनि गाेल गर्न सकेनन् । […]

अनलाइनखबर

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

काठमाडौँ / एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब... The post सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण appeared first on Purbeli News.

Purbeli News