एसईईको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा एक जना पक्राउ

बाराको आदर्शकोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको प्रश्न पत्रलाई मोबाइलबाट ‘लिक’आरोपमा बारा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।