पशुपतिमा तीज: काेही पूजामा व्यस्त, काेही नाचमा मस्त (तस्वीरहरू)

हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने परम्परा अनुसार आज काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनकाे भीड लागेकाे छ ।