उदयपुरः उदयपुरका बालविवाह गरेको आरोपमा एक जोडी बरबधु सहित अभिभावक पक्राउ परेको छ ।पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बार ५ बस्ने भूपध्वज कार्की र त्रियुगा नगरपालिका ७ बस्ने १९ की ...
जुम्ला : उमेर नपुग्दै हुने विवाह नघट्दा एकातिर बालबालिकाको भविष्य अन्योल बन्ने गरेको छ भने अर्कातिर किशोरकिशोरी घरेलु हिंसाको शिकार हुँदै आएका छन्।अझै हेर्ने हो भने जुम्लाको शहर क्षेत्रभन्दा ग्रामीण क्षेत्रका धेरै किशोरी कक्षा ९ मा पढ्दै बिहे गरेर गर्भपरीक्षण गराउन आएको पाइन्छ। जुम्लाका धेरै किशोरी २० वर्ष नपुग्दै दुई सन्तानकी आमा बनिसकेको पाइन्छ।तर बालविवाह कति प्रतिशत भएको छ भन्ने तथ्याङ्क भने छैन। गाउँमा स्थानीय सरकार छ, झन् वडा सरकार पनि छ तर बालविवाह रोक्न कुनै चासो छैन। पढ्नेलेख्ने उ
मुम्बई। विवाहलगत्तै सन्तान जन्माउने चलन अहिले ट्रेण्ड नै बनिसकेको छ । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले सन्तान योजना बनाएलगत्तै विवाह गरेको वर्षदिन नपुग्दै अभिभावक बन्ने मौका पाएका छन् । यहाँ यस्तै कलाकारको बारेमा कुरा गरिएको छ, जो विवाहको एक वर्ष नपुग्दै आमाबाबु बनेका छन् । आलिया भट्ट र रणवीर कपुर अभिनेत्री आलिया भट्ट र […]
बाँकेको डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्तरता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायले बताए । उनका अनुसार हरेक छोरीको खातामा १० हजार बैंकमा जम्मा हुन्छ । सो रकम छोरी २० वर्ष नपुगी निकाल्न पाइँदैन । “छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ”, उनले भने, &ldquo
३ पुष, काठमाडौं । रुन्न भनेर कतिचोटि सम्हालेँ तर विवाह हुँदै गर्दा आफूलाई सम्हाल्न सकिनँ, रोएँ । आजभन्दा तीन वर्षअघि जन्मघरबाट बिदाबारी भएर म कर्मघर गएकी हुँ । राम्रो भए श्रीमान् बुबाआमापछिको अभिभावक हुन्, नराम्रो भए त घर नरकै हुन्छ । तर मेरो हकमा श्रीमान् अभिभावक नै हुनुभयो । विवाह आफैँमा दुई व्यक्तिबीचमा हुने सम्झौता […]
दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् । मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका
विकिलिक्सका संस्थापक जुलियन असान्जलाई जेलभित्रै विवाह गर्ने अनुमति मिलेको छ । जेलजीवन बिताइरहेका असान्जले आफ्नी पार्टनर स्टेल्ला मोरिससँग विवाह गर्न चाहेको भन्दै जेल प्रशासनमा निवेदन दिएका थिए । अविवाहित अवस्थामै यो जोडी दुई छोराका अभिभावक बनिसकेका छन् । असान्जले लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका बेला उनीहरुबीच सम्बन्ध बनेको थियो । दूतावासले शरण दिन अस्वीकार गरेपछि असान्जलाई प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले लण्डनस्थित बेलमार्स जेलमा छन् । जेलका गर्भनरले असान्जको निवेदनलाई
पाकिस्तानी अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजई विवाह बन्धनमा बाँधिएकी छिन् । २४ वर्षीया उनले बेलायतमा बालपनका साथी समेत रहेका असरसँग विवाह गरेकी हुन् ।
मलालाले सोसल मिडियामार्फत विवाहको तस्बिर सार्वजनिक गरेकी छिन् भने जसमा उनका अभिभावक पनि देखिएका छन् ।
मलालाले लेखेकी छिन् – आज मेरो जीवनको एक अनमोल दिन हो । असर र म जीवनभर एकअर्काको साथ रहनको लागि वैवाहिक बन्धनमा बाँधिएका छौँ । हामीले बर्मिंघममे आफ्नो अभिभावकका साथ एक सानो वैवाहिक कार्यक्रम गर्यौँ । हामी आगामी यात्राका एकअर्काक...
बाँके जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् ।
छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए।
उनका अनुसार यस्ता बालिकाको बैँक खातामा रु १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यव...
बलिउडकी सुन्दरी शिल्पा र राज कुन्द्राले खुशीसाथ विवाहको ११ वर्ष बिताएका छन्। झण्डै २ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेका यी दुई भियान र समिसाका अभिभावक भइसकेका छन्। जब सफल सम्बन्ध स्थापनाको कुरा आउँछ, भनिन्छ त्यहाँ कुनै सूत्र हुँदैन। चलचित्र नगरीमा विवाहलाई टिकाएर जीवन गुजार्ने जोडी धेरै कम हुन्छन्। अभिनेत्री शिल्पा सेट्टी र व्यवसायी राज […]