चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान

चिनियाँ र रुसी राष्ट्रपतिले नयाँ वर्ष २०२३ को अवसरमा दुई नेता र दुई देशका नागरिकलाई शुभकामना आदान प्रदान गर्नुभएको छ । शनिबार साँझ उहाँहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस वर्षले दुवै देशका नागरिकमा शुभकामना आदान प्रदान गर्दै आपसमा बधाई पनि साटा साट गर्नुभएको बताइएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले नयाँ वर्ष २०२३ […]