अढाई वर्षपछि पारो-नेपाल दुईतर्फी उडान गर्दै भुटान एयरलाइन्स, अक्टोबरबाट साताको दुई उडान

काठमाडौं। भुटानको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भुटान एयरलाइन्सले अढाई वर्षपछि पारो-नेपाल-दिल्ली उडान गर्ने भएको छ। यो कम्पनीले अक्टोबरबाट साताको दुई

सम्बन्धित सामग्री

पोखराबाट अन्तर्राष्ट्रिय दोस्रो चार्टर्ड उडान

पोखरा– भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार चार्टर्ड उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएयता पोखराबाट यो दोस्रो चार्टर्ड उडान हो । गत पुस १७ गते अंग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । त्यसपछि चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

कास्की । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।          भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोक...

पोखराबाट ४२ यात्रु लिएर भुटान फर्कियो ड्रुक एयर

काठमाडौं, भदौ २३ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ड्रुक एयरले व्यावसायीक उडान सुरु भएको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रक एयर) को विमानले व्यावसायिक उडान भरेको हो । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६ः४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा थिम्पु फर्किएको हो । सञ्चालनमा […]

कोभिड महामारीले रोकिएको पारो-काठमाडौँ उडान भदौं ३० गतेदेखि पुनः सुरु हुने

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले […]

भुटान एयरलाइन्सले काठमाडौँ उडान गर्दै

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

भुटान एयरलाइन्सले काठमाडौँ उडान गर्दै - NepaliPatra

काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट ९जीएसए० सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने […]