टोपबहादुर रायमाझीसहितको रिट माथेमा र मुसलमानको संयुक्त इजलासमा

काठमाडौं,२१ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट आज सुनुवाई हुँदैछ । रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर रिटमा आज पेशी परेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको हो । काठमाडौँ […]