काठमाडौं । अन्ततः अर्थ मन्त्रालयले सचिव पाएको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुष्करलाई सरुवा गर्ने निर्णयसँगै लामो समयदेखि रिक्त अर्थ सचिवमा परिपूर्ति भएको हो । मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि चिठ्ठी नबन्दा एक खालको अन्योल नै रहे पनि कहिबेर अघि पत्र बने सँगै सचिव पुष्करले ३ बजे पद बहाली नै गरी सकेका […]