अज्ञात रोग लागेर बंगुर धमाधम मर्न थालेपछि किसान चिन्तित

धनकुटा : अज्ञात रोगले धनकुटाको साँगुरीगढी गाउँपालिकाको एक फर्ममा बंगुरका पाठापाठी र माउ मर्न थालेका छन्‌। वर्षेनी दिने गरिएको खोप यो वर्ष लकडाउनका कारण ल्याउन नपाउँदा साँघुरीगढी गाँउपालिका ५ ओख्रेका बंगुरपालक किसान गोविन्द प्रसाद थापा मगरका बंगुरका पाठापाठी र माउ मरेका हुन। करिब ६ वर्षदेखि...

सम्बन्धित सामग्री

दोलखामा फैलियो पिपिआरः १५ दिनमा ६१ बाख्रा मरे

चरिकोट । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।  मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पिपिआर (पेष्ट डे पेटी ¥युमिनाँ) फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिए । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्राम

करेलामा अज्ञात रोगले किसान मर्कामा

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँट र आसपास क्षेत्रको करेलामा अज्ञात रोग लागेको छ । ७२ परिवार किसानले दुई सय ६ रोपनीमा गरेको करेला खेतीमा पहेँलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका छन् । गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए । तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।