काठमाडौं उपत्यकामा निषेधाज्ञा दुई साता थपियो, अब होटल र पार्टी प्यालेसका बिहे बन्द

‘होटल, पार्टी प्यालेसमा भइरहेका बिहे अब रोक्ने निर्णय भएको छ,’ पराजुलीले भने।