यो पनि

कार्टुनमा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि व्यङ्ग्य गरिएको छ। शाहले शनिबार प्रजातन्त्रको दिवसको पूर्वसन्ध्यामा शुभकामना दिँदै दलहरूको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने बताएका थिए।...