शेखर गोल्छालाई हिरासतमा राख्न अदालतको अस्वीकार

शेखर गोल्छा लाई हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिएको म्याद काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश मोना सिंह को इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद नदिने निर्णय गरेको हो । अदालतका अनुसार अनुसन्धानका लागि हिरासत आवश्यक ठहर गर्न नसकिएपछि म्याद अस्वीकार गरिएको हो। यस निर्णयसँगै गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने प्रक्रिया अघि नबढ्ने भएको […]