बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच पनि इजरायलले लेबनानमा सैन्य आक्रमणलाई निरन्तरता दिएको छ। हेजबुल्लाहविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएलगत्तै इजरायली वायु सेनाले शुक्रबार दक्षिणी लेबनानका विभिन्न गाउँ र सहरमा हवाई आक्रमण गरेको हो। गत फागुन २८ गते इरानका सर्वोच्च नेताको हत्याको प्रतिशोधस्वरूप हेजबुल्लाहले चैत २ गते इजरायलमाथि आक्रमण गरेपछि लेबनान […]