निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ ।  लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता निर्माणको गति सुस्त बनेको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार […]