अमेरिकी सहायक विदेशमन्त्री र परराष्ट्रमन्त्रीबिच भेटवार्ता

भेटमा व्यापार र लगानीमा ध्यान केन्द्रित गर्नुका साथै नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।