‘नेपाल्स सिङ्गिङ सुपरस्टार’का लागि अडिसन खुल्यो

काठमाडौँ। भ्वाइस स्टार नेपालले निर्माण गर्न लागेको गायन रियालिटी सो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिसन खुल्ला भएको छ। इमेज टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी सोको बिहीबारबाट अडिसन खुला गरिएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले बताए।

सम्बन्धित सामग्री

खुला भयो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन

काठमाडौं : सांगीतिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुला भएको छ। आगामी बैशाखबाट इमेज टेलिभिजनमा प्रसारण हुने शोको अडिसन खुला गरिएको हो। भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको शो आगामी बैशाख १८ गतेबाट प्रसारणमा आउनेछ। शोका निर्णायकमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार…

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुल्ला, वैशाखदेखि टिभीमा हेर्न सकिने

काठमाडौँ – रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी वैशाखदेखि प्रसारणमा आउने भएको छ । बैशाख १८ गते आइतबारदेखि हप्ताको दुई दिन बेलुका ८ देखि ९ बजेसम्म इमेज टेलिभिजनबाट यो शो नियमित प्रसारण हुने निर्माण संस्था भ्वाइस स्टार नेपाल्सले बताएको छ । विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठले होस्टको भूमिकामा हुनेछन् भने निर्णायकको रुपमा […]

रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ हुने, विजेतालाई २५ लाख पुरस्कार

काठमाडौं । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ रियालिटी शो हुने भएको छ ।  भ्वाइस स्टार नेपाल प्रा.लीले निर्माण गर्ने  ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक गायिका तथा नयाँ प्रतिभालाई स्थान दिइने छ ।  शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुला हुनेछ । डिजिटल...