रुपन्देहीको तिलोत्तमामा सामुहिक हत्या, युवक पक्राउ

रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवामा एक युवकले पाँज जना साथीको हत्या गरेका छन्‌। गएराती बञ्चरो प्रहार गरी पाँचजनाको हत्या भएको हो। मैनहवाको एक कुखुरा फार्ममा शव फेला परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिएका छन्‌।  क...