सांसद निरादेवी जैरुले नेपाल जस्तो देशमा वार्षिक १०अर्बको काठ आयात गर्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जैरुले वन व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताइन् । उनले भनिन्–‘एक वर्षमा मात्र १० अर्बको काठ नेपाल आयात भएको छ । नेपाल जस्तो ठाउँमा पनि किन बाहिरबाट काठ ल्याउनुपर्ने अवस्था आयो रु बन व्यवस्थापन र जडिबुटी खेती तथा संरक्षणका लागि बजेट व्यवस्था किन गरिएन ?’उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन