मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

२४ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली […]

सम्बन्धित सामग्री

बागमतीको सभामुखमा राप्रपाबाट २ जनाको दाबी, कांग्रेस अलमलमा

बागमती प्रदेशको सभामुखका लागि आज मनोनयन दर्ता हुँदै छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडामा आज  बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको छ ।  प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार बिहीबार प्रदेशसभाका सभामुख पदको

सुदूरपश्चिममा सभामुखका लागि मनोनयन दर्ता हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभामुखका लागि नेकपा माओबादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन् ।भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका छ । त्यसका लागि आज मनोनयन दर्ता गर्ने तालिका  छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनय गर्ने समय तोकिएको छ […]

मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने […] The post मोरङ- ३ (१) मा आज उम्मेदवारको मनोनयन दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसले इमानदार नेता गुमाएको मोरङ ३ ‘क’ मा आज मनोनयन दर्ता

मोरङ ३ प्रदेश सभा ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । नेपाली कांग्रेसका उम्मेदवार रहेका इमानदार नेता शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो ।

हरिप्रभा खड्गी काठमाडौं ६ (क) बाट उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्गी काठमाडौं क्षेत्र नम्बर ६ 'क'बाट उम्मेदवार बनेकी छिन्। काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख खड्गीले वाग्मती प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता गराएकी हुन्। खड्गीले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न प्रयास गरेकी थिइन्। तर, उनले प्रदेशसभामा टिकट पाएकी हुन्। काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभामा कांग्रेसका…