सामाजिक मन्त्रालयद्वारा सेवा करारमा कर्मचारी माग

कर्णाली, पुस २८ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी

स्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो।

सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग

सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ । आवश्यक योग्यता पुगेका  इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो । वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करारमा कर्मचारी माग

मानव अङ्ग प्रत्यारोपण विकास समितिले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा करारमा कर्मचारीहरू माग गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गर्न भनिएको छ । म्याद नाघेर वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही नगरिने स्पष्ट पारिएको छ । माग गरिएका पदहरूमा रजिष्ट्रार रेडियोलोजी (आठौँ), रजिष्ट्रार प्याथोलोजी (आठौँ), मेडिकल अधिकृत (आठौँ), हेल्थ केयर म्यानेजमेन्ट अधिकृत, असिस्टेन्ट फर्मासिष्ट (पाँचौँ), ल्याब अ

बागमती प्रदेश : कृषि मन्त्रालयद्वारा ६३ जना कर्मचारी माग (सूचनासहित)

काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले अधिकृत सातौँ स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने […]

विराटनगर आँखा अस्पतालले माग्यो कर्मचारी

अस्पतालले दुइ वर्षको लागि संचालन हुन लागेको ‘सुन्दर संसार’ प्रोजेक्टका लागि करारमा ६ जना कर्मचारी माग गरेको हो।

नेपाल आँखा अस्पतालले माग्यो करारमा कर्मचारी

काठमाडौं, चैत १४ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । इच्छुकहरूले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त दिन सार्वजनिक सुचनामार्फत आह्वान गरिएको छ । दरखास्तमा विस्तृत अनुभव सहितको बायोडाटा संलग्न राखेर पेस गर्नुपर्नेछ । सर्टलिस्टिङमा परेकालाई मात्र छनौट गरी अन्तरवार्ताको लागि बोलाइने अस्पतालले जनाएको छ ।

नेपाल आँखा अस्पतालद्वारा करारमा कर्मचारी माग

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । इच्छुकहरूले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त दिइसक्नुपर्नेछ । दरखास्तमा विस्तृत अनुभव सहितको बायोडाटा संलग्न राखेर पेस गर्नुपर्नेछ । सर्टलिस्टिङमा परेकालाई मात्र छनौट गरी अन्तरवार्ताको लागि बोलाइने अस्पतालले जनाएको छ ।

भूमि आयोगले माग्यो करारमा कर्मचारी (सूचनासहित)

काठमाडौं, फागुन २५ । राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो । इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

साझा स्वास्थ्य सेवाले करारमा कर्मचारी माग

माघ २१, काठमाडौ। अधिकाश सरकारी सरकारी स्वामित्व भएको साझा स्वास्थ्य सेवाले करारमा कर्मचारी माग गरेको छ । कार्यलयले जारी गरेको सूचनामा डि.फर्मा (विक्रेता, सहायक तृतीय) पदका लागी ४ जना कर्मचारी माग गरेको हो । उमेरदवारले ‍औषधी विज्ञानमा प्रमाणपत्र तह (डी.फर्मा) उतिर्ण गरी नेपाल फार्मेसी परिषदको दर्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । योग्यता पुगेका उमेरदवारले सुचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र संस्थाको केन्द्रीय कार्यलय कपनमा वा कम्पनीको मेल ठेगानामा  आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

भक्तपुर अस्पतालद्वारा करारमा कर्मचारी माग

भक्तपुर । भक्तपुर अस्पतालमा स्वास्थ्यका कर्मचारी माग गरिएको छ ।  अस्पतालले चौथोदेखि नवौँ तहसम्मका स्वास्थ्यकर्मीहरू माग गरेको हो ।  जनरल फिजिसियन, चेष्ट फिजिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल प्याथोलोजी, आइटी अफिसर, माइक्रोबायोलोजिष्ट, अप्थाल्मोलोजी असिष्टेन्स र पलम्बर गरी २४ जना कर्मचारी मागेको हो ।