साउनको अन्तिम सोमबार पशुपतिको चहलपहल (तस्बिरहरू)

काठमाडौं । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले बताए […]

सम्बन्धित सामग्री

सोमबारे व्रत समाप्त, हेर्नुस् पाशुपत क्षेत्रका १३ तस्वीर

३० साउन, काठमाडौं । आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार । सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा चहल पहल छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको पि्रय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम […]

साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपति (फोटो फिचर)

काठमाडौं – साउनको अन्तिम सोमबार पशुपतिमा दिनभर दर्शनार्थीको घुइँचो लाग्यो । बिहान मुसलधारे पानी परिरहँदा पनि दर्शनार्थीको चहलपहल घटेन । कोही छाता ओढेर र कोही भिज्दै लाइनमा उभिए । बोलबममा पुरुषहरुको सहभागिता भए पनि पूजा गर्नेको लाइनमा भने महिलाको संख्या धेरै देखिन्थ्यो । पशुपतिको मन्दिर भित्र र बाहिर प...