नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी

काठमाडौं । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै त्यस्तो चेतावनी दिएको हो । नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको भन्दै रुसले गत फेबु्रअरी २४ […]