एनसेलको सोसल मिडिया प्याकमा इन्स्टाग्राम पनि

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र १०० रुपैयाँमा आफू जहाँ भए पनि लामो समयासीमासहित मोबाइल डेटाको फाइदा लिन सक्ने बताइएको छ । यो डेटा प्याकमा ग्राहकले एक जीबी डेटा पाउँछन् र यसको […]