४ भदौ, काठमाडौं । नेपाल ग्यास उद्योगलेे नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । होटल राडिसनमा आयोजना गरिएको समारोहबीच उक्त सिलिन्डरको विक्री प्रवर्द्धन उद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले गरे ।
नयाँ कम्पोजिट सिलिण्डरको विशेषता पूर्ण-सुरक्षित र विस्फोटन नहुने रहेको छ । यसलाई आगोले विष्फोट गर्न सक्दैन, …