जनकपुरधाम : प्रतिनिधिसभा विघठनपछि सरकारले वैशाखमा हुने आगामी चुनावका लागि निर्वाचन आयोगलाई तयारीमा जुट्न निर्देशन दिएसँगै आयोगले तयारी थालेको छ। वैशाखमा हुने आगामी निर्वाचनका लागि धनुषामा कडा सुरक्षाका बीच जिल्ला निर्वाचन कार्यालयले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
मंगलवार जिल्ला निर्वाचन कार्यालय धनुषाद्वारा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रमको क्रियाकलाप सञ्चालन हुने सम्बन्धमा जानकारी…