कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । बैंकले खाता खोल्न चाहने ग्राहक स्वयं बैंकमा उपस्थित हुुनुनपर्ने मोड्युल...
काठमाडौं । कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै कामना सेवा विकास बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने भएको छ । अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएतापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था […]