आफैँभित्र बेपत्ता लडेर धुलो उडाउँदै विपक्षीलाई समेत अकमक्क पार्न सक्ने पार्टी बनेको छ – नेपाली कांग्रेस। त्यसैले कांग्रेसलाई चुनावी मैदानमा मिल्ने अनपेक्षित परिणाम नौलो होइन। देशकै ठूलो दल, मुलुकमा चुनाव शुरु भए यताकै पहिलो ठूलो दलजस्ता विशेषणहरु कांग्रेसको काँधमा छ। बिगतमा रोमाञ्चित हुने हो भने कांग्रेससँग २०१५ सालको चुनावी अनुभव…