काठमाडौँ - आज प्रतिनिधि सभा बेठक बस्दैछ । आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल छलफल सुरु हुने भएको छ ।
बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त प्रस्तावपछि सा...