कुमारी बैंक र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, छुट प्राप्त गर्न सकिने छ । यस […]