क्याम्पसका विद्यार्थीले गरे संवैधानिक इजलासमा बहस, ‘हिजोका राजालाई समेत यस्तो अधिकार थिएन’
नेपाल ल क्याम्पसमा बिए एलएलबी अध्ययनरत विद्यार्थी समृत खरेलले पनि बिहीबार संवैधानिक इजलासमा बहस गरे । उनले संविधानभन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यास भन्दै आफ्नो बचाउ गरेको टिप्पणी...