सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिड-१९ विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई…