न्युजिल्याण्डमाथि बंगलादेशको लगातार दोस्रो जित

काठमाडौं, १९ भदौ । बंगलादेशले दोस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्डलाई लगातार दोस्रो जित निकालेको छ ।घरेलु मैदानमा भएको खेलमा शुक्रबार बंगलादेशले न्युजिल्याण्डलाई ४ रनले पराजित गरेको हो । योसँगै बंगलादेशले न्युजिल्याण्डमाथि लगातार दोस्रो जित निकालेको छ ।जितसँगै बंगलादेशले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

काठमाडौं : एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ जित निकालेको छ।सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।नेपालले २५–८, २५–१४, २५–१७ ले विजयी भयो। साविक विजेता नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।श्रीलंकाबाहेक अन्य

महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो […] The post महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

टी-२० विश्वकपमा इंग्ल्याण्डको लगातार दोस्रो जित

१० कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार सुपर १२ अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । इंग्ल्याण्ड र बंगलादेश टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक एक आपसमा खेलेका हुन् । लगातार दोस्रो जितपछि इंग्ल्याण्डले समूह १ मा ४ अंक जोडेर शीर्ष स्थानमा […]

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आबुधाबी स्थित सेख जायाद स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार ४ बजे सुरु हुँनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा […]

अष्ट्रेलियामाथि बंगलादेशको लगातार दोस्रो जित

काठमाडौं : बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियामाथि घरेलु टोलीले लगातार दोस्रो जित निकालेको छ।  ५ खेलको टि–२० सिरिजअन्तर्गत बुधबार ढाकामा भएको दोस्रो खेलमा बंगलादेशले अस्ट्रेलियामाथि ५ विकेटको जित निकाल्यो।यो जितसँगै बंगलादेशले सिरिजमा २–० को अग्रता लिएको छ। यसअघि मंगलबार भएको पहिलो खेलमा बंगलादेश २३ रनले विजयी भएको थियो।पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १२२ रनको सामान्य लक्ष्य बंगलादेशले १८ दशमल ४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। बंगलादेशका लागि आसिफ हुसेनले सर्वाधिक