दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिँदै

शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ।