काठमाण्डाै - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना रुखको विषयलाई लिएर फेरि भूमरीमा परेको छ । रुख काटेर र चराचुरुङ्गीको बास मासेर विमानस्थल बनाउन नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको छ ।
तर यो विमानस्थल देशकै विकासको मेरुदण्ड भएकाले कुनै पनि हालतमा...