‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै भारतीय पाइलट महासंघको आपत्ति

काठमाडौं । बलिउड अभिनेता अजय देवगण भर्खरै रिलिज भएको आफ्नो फिल्म ‘रनवे ३४’का कारण चर्चामा छन् । यो फिल्मको निर्देशक पनि अजय नै हुन् । फिल्ममा अजयले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई सत्य घटनामा आधारित भनिएको छ । यसैबीच, भारतीय पाइलट महासंघले भने ‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै […]

सम्बन्धित सामग्री

पाइलटहरुले किन गर्दैछन् अजयको फिल्मको विरोध ?

बलिउड अभिनेता अजय देवगन हालै रिलिज भएको फिल्म रनवे ३४ लाई लिएर चर्चामा छन् । जसमा अजयले पाइलटको भूमिका निर्वाह गरेका छन् । तर भारतीय पाइलट महासंघले अजयमाथि यो फिल्ममा पाइलटहरूलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएको छ । चलचित्र वास्तविक घटनामा आधारित रहेको दाबी गरिएको छ । तर, चलचित्र पूर्णतया काल्पनिक कथामा आधारित रहेको महासंघले जनाएको छ ।सन् २०१५ मा दोहाबाट कोचीको विमानको क्रयास ल्यान्डिङको वास्तविक कथामा आधारित यो फिल्म रहेको दाबी गरिएको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण विमान दुर्घटना हु