मापदण्ड पालनामा क्रसर व्यवसासी र स्थानीय सरकारबीच टकराव

महोत्तरी- महोत्तरीका क्रसर व्यवसायीहरुले स्थानीय सरकारका कारण आफूहरू समस्यामा परेको बताएका छन् । स्थानीय सरकारले ढुंगा, गिटी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी ऐन २०७७ लागु गरेपछी आफूहरूलाई समस्या परेको बताएका हुन् । विशेषगरी ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा उल्लेख गरिएको दूरीसम्बन्धी मापदण्डप्रति क्रसर व्यवसायीहरूले आपत्ति जनाएका छन् । नगरपालिकाले नै यसकाे […]