स्वास्थ्य संकटकाल घोषणा जरुरी

विश्वभरि महामारीका रूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस संक्रमणले मानव जगत्लाई नै संकटमा पारेको छ । पहिलो चरणको कोरोनाले ९/१० महिना थला–परेको व्यापार–व्यवसाय भर्खर लयमा आउन थाले पनि दोस्रो लहरको संक्रमण भयावह रूपमा फैलिएपछि फेरि उद्योग, कलकारखाना, व्यापार–व्यवसाय थला परेको छ । विगतको भन्दा दोस्रो लहरको संक्रमणले मानवीय क्षति अझै धेरै गरेको हुन सक्ने विज्ञहरू […]

सम्बन्धित सामग्री

मंकीपक्सका बिरामी बढेपछि स्वास्थ्य संकटकाल घोषणा

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो।डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन्। डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ।संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कद