वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांक अनुसार चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ भने संस्थागततर्फ सामान्य वृद्धि देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ४.४९ प्रतिशत रहेको वैशाख महिनाका […]