यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

खरिद मूल्य महंंगो र पर्याप्त मात्रामा समेत नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ।...

सम्बन्धित सामग्री

यस्ता छन् सात प्रदेशका सात समाचार

सुरक्षा घेरा तोडेर अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा जनकपुर विमानस्थलको पार्किङमै पुगे नेकपा एमालेका कार्यकर्ता, प्रदेश अधिवेशन उद्घाटनका लागि यति एयरलाइन्सको जहाजबाट बुधबार जनपुर विमानस्थल पुगेका थिए अध्यक्ष ओलीर...

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

मुगुको तिन्जे वितरण केन्द्रबाहेक प्रदेशका अन्य ठाउँमा दसैं–तिहार लगायत ठूला चाडपर्वमा यस वर्ष सहुलियतको चामल अभाव नहुने भएको छ।...

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१ सुदर्शन प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिरादेवी भण्डारीमाथि दुर्व्यवहार भएको छ।...

सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्छ : मन्त्री सिंह

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले राष्ट्रिय समाचार समिति (रासस) ले सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्ने बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आइतबार जनकपुरधाममा आयोजित ‘लोकतन्त्रमा जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक समारोहमा प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री सिंहले राससलाई सत्तापक्षको मात्रै हो भन्ने बुझाइलाई चिर्दै समाचार सामग्री सङ्कलन र उत्पादनमा …

संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान

विराटनगर, १९ मंसिर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ । संसद्का समाचार सङ्कलन गर्ने पत्रकारले संसद्मा भोगेका तीतामीठा अनुभव, […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको तीन दिने स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ ।  सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चारमाध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर काँग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । निर्वाचन आचार संहिताअनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्

लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यस विरुद्ध महिला पत्रकारले अभियानका रूपमा काम गर्नुपर्नेमा जोड दिए । सञ्चारिका समूह लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको […]

समाचार लेखेको विषयमा नयाँ पत्रिकाकर्मी तामाङलाई धम्की

टिकट वितरणको विषयमा विवाद हुँदा माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव कुटिएका विषयमा समाचार लेखेको भन्दै नयाँ पत्रिका दैनिकका हुम्ला संवाददाता नरजन तामाङलाई धम्की आएको छ। हुम्लाको चंंखेली गाउँपालिका अध्यक्षको उम्मेदवार गोलाप्रथाबाट...

समाचार सङ्कलनमा रोक लगाएकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रदेश प्रमुखको कार्यालय मकवानपुरमा बागमती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई समाचार सङ्कलनमा रोक लगाइएको घटनाप्रति खेद प्रकट गरेको छ । महासङ्घले प्रेसलाई निर्वाध र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र त्यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । ‘सार्वजनिक सरोकारका […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ। सम्बन्धित समाचार : मुख्यमन्त्री शङ्कर पोखरेल दिए राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले राजीनामा स्वीकृत गरिदिएका हुन् ।