एनआरएनए विवाद : परराष्ट्रको निर्णयविरुद्ध उच्च अदालतमा रिट

११ मंसिर, काठमाडौं । गैर आवासीय नेपाली संघको (एनआरएनए) वर्तमान कार्यसमितिलाई महाधिवेशन गर्न रोक लगाउने परराष्ट मन्त्रालयको निर्णयविरुद्ध अध्यक्ष कुमार पन्त अदालत गएका छन् । परराष्ट्र मन्त्रालयले अहिलेको कार्यसमितिको अवधि समाप्त भएको भन्दै संरक्षक परिषदलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो । सो निर्णयविरुद्ध अध्यक्ष पन्तले उच्च अदालत पाटनमा रिट दिएका हुन् । महाधिवेशन गराउने जिम्मा […]