३६ हजार ९२३ मत गन्दा यस्तो छ विराटनगरको मत परिणाम

विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल काँग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मत परिणाम अनुसार ३६ हजार ९२३ मत गन्दा कोइरालाले  ११ हजार ५११ मत ल्याउँदै अग्रता बनाउन सफल भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ हजार ८४५ मत ल्याएका छन् । मत गणना अझै जारी रहेको छ ।हालसम्म गणना ३६९२३मेयर नागेश कोइराला – ११५११सागर थापा –८८४५उमेश यादव – ३७९३उपमेयर शिल्पा कार्की सूर

सम्बन्धित सामग्री

पाँचवटा महानगरपालिकामा मेयर गुमाएको एमालेलाई उपमेयरमा भने राहत

काठमाण्डाै – मत परिणाम सार्वजनिक भएको पाँचवटा महानगरपालिकामा मेयर पद गुमाएको एमालेलाई उपमेयरमा भने राहत मिलेको छ । एमालेले ३ वटा महानगरमा उपमेयर जितेको छ भने काठमाण्डौमा फराकिलो अन्तरले अगाडि छ । ललितपुरको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई हराउँदै एमालेकी मञ्जली शाक्य बज्राचार्य विजयी हुनुभयो । यस्तै, विराटनगरको उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई पछाडि पार्दै एमालेकी शिल्पा कार्की निर्वाचित हुनुभयो । यस्तै, पोखराको उपमेयरमा एमा...

विराटनगरवासीका लागि ‘टाइमपास’ बनेको मत गणना

विराटनगर : स्थानीय तहको चुनावपछि मत गणनाको समय विराटनगरवासीका लागि टाइमपासको बहाना बनेको छ। आफूले मत हालेका उम्मेदवारले जित्छन् कि जित्दैनन् र अरु को-को उम्मेदवारले जित्छन् र कसले हार्छन् भनेर गणनाको नतिजा सुन्न आतुर नगरवासीलाई १२ बजेको टन्टलापुर घामले पनि छेक्न सकेको छैन।बिहानदेखि बेलुकी अबेरसम्म विराटनगरको शहीद रंगशालाको पर्खालदेखि नै सडकमा मानिसको कुइरीमण्डल घुँइचो हुन्छ। घरि मत परिणाम स्क्रिनबाट नियाल्छन्, त घरि  निर्वाचन आयोगको घोषणा सुन्न आदर्श माविको प्रवेशद्

विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले

यस्तै मतगणना भइरहेकावडाहरू वडा नम्बर ३ र ४ मा पनि एमालेकै वडा अध्यक्षका उमेदवारले अग्रता लिइरहेका छन् । विराटनगरको ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा एउटा वडामा मात्रै नेपाली कांग्रेस विजयी भएको छ । विराटनगर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेस...

विराटनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको मतान्तर फराकिलो

विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले हालसम्ममा ७ हजार ५९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ५ हजार ८२४मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ६ हजार ६३३ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार २३७ मत पाएका छन्  । राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले १

विराटनगरको प्रमुखमा काँग्रेसका कोइरालाको अग्रता

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६, नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ६१९ मत […]

६ महानगरमा एमालेलाई पछि पार्दैै गठबन्धन

काठमाडौं– देशभरका ६ महानगरपालिकाको मत परिणाम के आउला भन्नेमा सबैको ध्यान खिचिएको छ । हालसम्मको मत परिणाम अनुसार ६ महानगरमध्ये २ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । यस्तै माओवादी, जसपा, समाजवादी र स्तन्त्रले १–१ वटा महानगरमा अग्रता कायम गरेका छन् । कांग्रेसले ललितपुर र विराटनगरको मेयरमा अग्रता कायम गरेको छ...

६ महानगरमा एमालेलाई पछि पार्दैै गठबन्धन

काठमाडौं– देशभरका ६ महानगरपालिकाको मत परिणाम के आउला भन्नेमा सबैको ध्यान खिचिएको छ । हालसम्मको मत परिणाम अनुसार ६ महानगरमध्ये २ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । यस्तै माओवादी, जसपा, समाजवादी र स्तन्त्रले १–१ वटा महानगरमा अग्रता कायम गरेका छन् । कांग्रेसले ललितपुर र विराटनगरको मेयरमा अग्रता कायम गरेको छ...

६ महानगरमा एमालेलाई पछि पार्दैै गठबन्धन र स्वतन्त्र

काठमाडौं– देशभरका ६ महानगरपालिकाको मत परिणाम के आउला भन्नेमा सबैको ध्यान खिचिएको छ । हालसम्मको मत परिणाम अनुसार ६ महानगरमध्ये २ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । यस्तै माओवादी, जसपा, समाजवादी र स्तन्त्रले १–१ वटा महानगरमा अग्रता कायम गरेका छन् । कांग्रेसले ललितपुर र विराटनगरको मेयरमा अग्रता कायम गरेको छ...

विराटनगरको मतगणना रोचक मोडमा, कांग्रेससँगको अन्तर घटाउँदै फोरम

विराटनगर : ‘डरलाग्दो अन्तरघात भयो, मेयरले अन्तरघात थाम्दैछन्, तर वडाअध्यक्षले थाम्न सकेनन्,’ विराटनगर महानगरपालिकाको मतगणनास्थलमा भेटिएका कांग्रेसका एक नेताले भने, ‘वडा नम्बर ५ को मतपरिणाममा अध्यक्ष मात्रै कसरी हार्‍यो?’ विराटनगर महानगरपालिकाको वडा नम्बर ५ को मत परिणाम सार्वजनिक हुँदै गर्दा कां...

विराटनगरको मतगणनामा एमाले तेस्रोमा धकेलियो

विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वारलाई फोरम लोकतान्त्रिकका उमेश यादवले तेस्रो स्थानमा  धकेलिदिएका छन्। शुक्रबार बिहान सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका भीम पराजुलीको अग्रता कायमै रहेको बेला संघीय समाजवादी फोरम नेपालका उमेश यादवले नेकपा एमालेका विनोद ढकाललाई उछिनेका हुन्। यसअघि लगातार दोस्रोमा रहँदै आएका ढकाल वडा नम्बर १५ को गणनापछि उमेशसँग पछि…