नेयमारले फेरि गराए घुँडाको शल्यक्रिया

यसअघि पनि उनले आफ्नै पहलमा गत डिसेम्बरमा पनि सोही घुँडाको शल्यक्रिया गराएका थिए ।