को हुन् नेपालका ४२औँ प्रधानमन्त्री बालेन्द्र शाह ?

बालेन्द्र शाह (बालेन) नेपालको ४२औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।