काठमाडौँ– संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा बैठक केहिवेरअघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विद्येयक,२०७८ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अहिले बैठकमा सांसदहरुले धारणा राखिरहेका छन्।