चिया विकास निगमका मजदुरले दैनिक पाँच सय पारिश्रमिक पाउने

काठमाडाैं । चिया विकास निगम लिमिटेड अन्तर्गत सञ्चालन भएका सात वटा चियाबगानका मजदुरले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । बगानमा कार्यरत स्थायी मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेत लगिने निर्णयसहित पारिश्रमिक वृद्धि गरिएको हो । चिया श्रमिकको करिब डेढ महिना लामो आन्दोलनपछि निगमले मजदुरसँग सहमति गरेको हो । निगम अन्तर्गत झापामा तीन र इलाममा […]